रास्वपा बाग्लुङ सभापतिमा पुनम प्रसाद शर्मा निर्विरोध निर्वाचित
रास्वपा बाग्लुङ सभापतिमा पुनम प्रसाद शर्मा निर्विरोध निर्वाचित
जेष्ठ २३ ,बाग्लुंग
, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाग्लुङको सभापतिमा समाजसेवी तथा सहकारी अभियन्ता पुनम प्रसाद शर्मा निर्विरोध निर्वाचित भएका छन्। लामो समयदेखि सामाजिक, आर्थिक तथा व्यावसायिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका शर्मा पार्टीको जिल्ला नेतृत्वमा चयन भएपछि बाग्लुङमा नयाँ राजनीतिक …