कबि रवीन्द्र मिश्रको ‘माथिको आदेश छ’ सार्वजनिक, प्रहरी हिरासतका ५० दिनमा लेखिएका ३५ कविता
कबि रवीन्द्र मिश्रको ‘माथिको आदेश छ’ सार्वजनिक, प्रहरी हिरासतका ५० दिनमा लेखिएका ३५ कविता
कार्तिक १५,काठमान्डौ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष तथा लेखक रवीन्द्र मिश्रले प्रहरी हिरासतमा रहँदा लेखेका कविताहरूको संग्रह ‘माथिको आदेश छ’ सार्वजनिक गरेका छन्। शनिबार काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष समारोहमा मिश्रले जेन–जी युवाहरूसँग …